गल्छीमा भयानक सडक दुर्घटना, क्षतिको विवरण आउन बाँकी

Thankot Times

थानकोट ।

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गल्छीमा एउटा ट्रक अनियन्त्रित भएर ४ वटा गाडीलाई ठक्कर दिएकाे छ ।

दुई जना घाइते भएका छन् । क्षतिको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *