लोक सेवा आयोगले माग्यो ३ सय ६० जना हलुका सवारी चालक
थानकोट ।
लोक सेवा आयोगले ३ सय ६० जना हलुका सवारी चालकका लागि आवेदन आव्हान गरेको छ ।
बुधबार एक सूचना जारी गर्दै आयोगले योग्यता पुगेका नागरिकहरूले आगामी भदौ १९ गतेसम्म आवेदन दिन सक्ने उल्लेख गरेको हो ।
दोब्बर दस्तुर तिरेर भने भदौ २६ गतेसम्म आवेदन दिन सकिनेछ ।
आवश्यक कागजपत्रसहित आयोगको अनलाइन दरखास्त प्रणालीमार्फत आवेदन दिन आयोगले सूचनामार्फत आग्रह गरेको छ ।














I want or need this job