विद्युत् प्राधिकरणको बालाजुस्थित कार्यालयमा आगलागी
थानकोट ।
नेपाल विद्युत् प्राधिकरणको बालाजु वनस्थलीमा रहेको कार्यालयमा आगलागी भएको छ ।
शुक्रबार कार्यालय भवनको तेस्रो तलामा आगलागी भएको हो ।
विद्युत् सर्ट हुँदा भएको आगलागी नियन्त्रणमा आइसकेको प्रहरी वृत्त बालाजुले जनाएको छ।












