कुटुमा कुटु गितमा विराट नाचेपछि आशिफ साह दंग ! (भिडियो)
थानकोट ।
एसिया कप क्रिकेटमा नेपाल र भारतबीचको खेल जारी रहँदा पृष्ठ क्षेत्रमा नेपाली गीतहरू बजिरहेका थिए ।
सयाैं नेपाली समर्थकहरू सो गीतमा नाचिरहेका दृश्य टेलिभिजनको प्रत्यक्ष प्रसारणमा देखिएको थियो ।
नेपालको इनिङमा १४ ओभरको खेल चलिरहँदा कुटुमा कुटु गितमा बज्यो, त्यसमा भारतीय स्टार विराट कोहोली नाचे । सो दृश्य अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
जुन गीत यूट्युबमा हालसम्म १ करोड ९३ लाख पटक हेरिसकिएको छ ।
चलचित्र दुई रुपियाँको सो गीत एसिया कपमा बजेपछि सो चलचित्रका कलाकार आशिफ साहले फेसबुकमा लेखेका छन्ः












