अपरान्ह ४ बजे मन्त्रिपरिषद्को बैठक बस्दै

Thankot Times

थानकोट ।

आज मन्त्रिपरिषद्को बैठक बस्दैछ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक अपराह्न ४ बजे बस्ने बताइएको छ।

बैठकले सङ्घीय निजामती सेवा विधेयक संसद् मा पठाउने बताइएको छ ।

साथै, समसामयिक राजनीतिक घटनाक्रमका विषयमा पनि बैठकमा छलफल हुने भएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *