साल्ट ट्रेडिङले ५० लाख केजी चिनी खरिदका लागि कोटेशन आह्वान गर्यो

Thankot Times

थानकोट ।

साल्ट ट्रेडिङले ५० लाख केजी चिनी खरिदका लागि कोटेशन आह्वान गरेको छ ।

शनिबार एक सूचना प्रकाशित गर्दै साल्ट ट्रेडिङले ५ हजार टन चिनी खरिदका लागि कार्तिक ३ गतेभित्र कोटेशन आह्वान गरेको हो ।

यस्तो छ सूचना ः


Leave a Reply

Your email address will not be published. Required fields are marked *