एसीसी यू १९ प्रिमियर कपः साउदी अरेबीयाविरूद्ध पहिले ब्याटिङ गर्दै नेपाल (लाइभ)
थानकोट ।
मलेसियामा जारी एसीसी यू १९ प्रिमियर कपमा अहिले नेपाल र साउदी अरेबीया बीच खेल भइरहेको छ ।
खेलमा साउदी अरेबीयाका कप्तानले टस जितेर पहिले फिल्डिङ रोजेपछि नेपाल पहिले ब्याटिङमा उत्रिएको हो ।
मलेसियाको बाङ्गी मा भइरहेको खेल जितेमा नेपाल सेमीफाइनलमा प्रवेश गर्नेछ ।
नेपालले यसअघि खेलेका दुवै खेलमा सानदार जित हात पारेको थियो । साउदी अरेबीयाले पनि दुवै खेल जितेको छ ।
खेलको लाइभ हेराैंः












