तोलामा ४ सय रूपैयाँले बढ्यो सुनको भाउ

Thankot Times

थानकोट ।

नेपाली स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन तोलामा ४०० रुपैयाँ र चाँदी तोलामा १० रुपैयाँ बढेर कारोबार भइरहेको छ ।

आज छापावाल सुन प्रतितोला एक लाख २० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजाबी सुन प्रतितोला एक लाख १९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

संघका अनुसार चाँदी आज एक हजार ४८५ रुपैयाँमा करोबार भइरहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *