‘नागढुंगा सुरुङ मार्गको ब्रेक-थ्रु पनि मेरो कार्यकालको उपलब्धी’- प्रधानमन्त्री दाहाल

Thankot Times

थानकोट। 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रका नाममा सम्बोधन गरेका छन् ।आफू नेतृत्वको सरकारको एक वर्ष पूरा भएको अवसरमा उनले मंगलबार अपरान्ह राष्ट्रका नममा सम्बोधन गरेका हुन् ।

सम्बोधनका क्रममा उले असीको दशक पूर्वाधार विकासको दशक बन्ने बताए ।

आफू नै कामबाट पूर्ण सन्तुष्ट नरहेको बताएका प्रधानमन्त्री प्रचण्डले सुन प्रकरण छानबिन, विदेशी मुद्रा सञ्चितिसहितका विषयलाई उपलब्धिका रूपमा प्रस्तुत गरेका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *