क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय हुने अदालतको फैसला
थानकोट ।
क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय तोकिएको छ ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालले बुधबार उनीविरुद्ध सजाय निर्धारण गरेका हुन् ।