कक्षा १२ को परीक्षा तालिका सार्वजनिक, पहिलो दिन बैशाख १४ गते अनिवार्य अंग्रेजी विषयको परीक्षा

Thankot Times

थानकोट ।

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले कक्षा १२ को वार्षिक परीक्षाको समय तालिका सार्वजनिक गरेको छ ।

२०८१ बैशाख १४ गतेदेखि हुने परीक्षाको समय तालिका सार्वजनिक गरेको हो ।

परीक्षा आगामी बैशाख १४ गतेदेखि बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने पनिकाले जनाएको छ ।

पनिकाका अनुसार परीक्षा बैशाखको २६ गते सकिनेछ ।

तालिका हेराैंः


Leave a Reply

Your email address will not be published. Required fields are marked *