श्रावण १ गते थानकोटमा झदिखः (रोपाईँ पर्व) मनाइने

Thankot Times

थानकोट ।

आगामी साउन १ गते मंगलबार चन्द्रागिरि नगरपालिका ४ थानकोटमा झदिखः (रोपाईँ पर्व) मनाइने भएको छ  ।

शुक्रबार चन्द्रागिरि नगरपालिका वडा नं. ४ कार्यालयले सूचना जारी गरी पराम्परागत झदिखः (रोपाईँ पर्व) हर्षोल्लासका साथ मनाउन समस्त वडाबासीहरूमा अनुरोध समेत गरेको छ

झदिखः हरेक वर्षामासमा रोपाईं सम्पन्न भएपछि आराम गर्ने पर्वका रूपमा मनाउने गरिन्छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *