साफ यू-२० च्याम्पियनसिप २०२४ः नेपालको समुहमा रहेका श्रीलंका र बंगलादेशबीच खेल हुँदै

Thankot Times

थानकोट ।

काठमाडाैंमा जारी साफ यू-२० च्याम्पियनसिप २०२४ अन्तर्गत आज समूह ए मा रहेका बंगलादेश र श्रीलंकाबीच खेल हुनेछ ।

पहिलो खेलमा श्रीलंकालाई १-० ले पराजित गरेको नेपालको ३ अंक छ । बंगलादेश आफ्नो पहिलो खेल खेल्दैछ । यदि आज बंगलादेशले श्रीलंकालाई पराजित गरेका नेपाल र बंगलादेश अन्तिम खेलअघि नै सेमिफाइनल पुग्नेछन् ।

आजको खेल श्रीलंकाले बंगलादेशलाई पराजित गरेमा भने समूह चरण रोमाञ्चक हुनेछ । यो खेल दिउँसो ३ बजे सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सुरु हुनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *