विश्वकप लिग टू: नेपाल र ओमानबीचको खेल जारी, लाइभ हेर्नुहोस्
थानकोट ।
आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत नेपाल, अमेरिका र ओमान सम्मिलित त्रिकोणात्मक शृंखलामा नेपालले अहिले ओमानसँग पहिलो खेल खेलिरहेको छ।
टस हारेर नेपालले पहिले बलिङ गरिरहेको छ ।













