नागढुङ्गा-नौबिसे सडक खण्ड र पृथ्वी राजमार्गमा राति सवारीसाधन गुडाउन पाइने

Thankot Times

थानकोट ।

त्रिभुवन राजपथको नागढुङ्गा-नौबिसे सडक खण्ड र पृथ्वी राजमार्ग राति पनि सञ्चालन हुने भएको छ ।

सरकारले यसअघि दुर्घटनाको जोखिमलाई मध्यनजर गर्दै रातिको समयमा ती मार्गमा सवारी आवागमन बन्द गर्ने निर्णय गरेको थियो ।

अब ती निर्णय फिर्ता भएको बताइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *