आज ८औं ईन्द्रदह पर्यटन उत्सव आयोजना हुँदै

Thankot Times

थानकोट ।

ईन्द्रदह एकीकृत पर्यटन विकास समितिको संयोजनमा आज शुक्रबार चन्द्रागिरि नगरपालिका वडा नंं १ दहचोकको ईन्द्रस्थानस्थित ईन्द्रदह क्षेत्रमा ८औं ईन्द्रदह पर्यटन उत्सव आयोजना हुँदैछ ।

एकदिने कार्यक्रम बिहान ११ बजेबाट सुरु हुने संस्थाले जनाएको छ ।

स्थानीय पर्यटनमा टेवा पुर्याउने उद्देश्यका साथ पर्यटन उत्सव आयोजना हुन लागेको हो ।

 

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *