मातातीर्थ-देउराली-कुलेखानी सडक आजबाट एक साता बन्द गरिँदै

Thankot Times

थानकोट ।

सतुङ्गल- मातातीर्थ-देउराली-कुलेखानी सडकखण्ड आजबाट एक हप्ता बन्द गरिने भएको छ।

सो सडकखण्डमा ढलानको काम भइरहेकोले सो कार्यका लागि जेठ १३ गते मंगलबारबाट जेठ २० गतेसम्म उक्त सडकमा सवारी सञ्चालन बन्द गर्न परेको बागमती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत पूर्वाधार विकास कार्यालयले विज्ञप्तिमार्फत जानकारी गराएको छ ।

निर्माण कम्पनीको आग्रह अनुसार सडकखण्ड बन्द गर्ने परेको उक्त विज्ञप्तिमा भनिएको छ।

विज्ञप्ति हेर्नुहोस्ः


Leave a Reply

Your email address will not be published. Required fields are marked *