ललितपुरको एक खाजा घरमा मृत भेटिए

Thankot Times

थानकोट ।

ललितपुर नखिपोटस्थित खाजा घरमा एक युवकको शव फेला परेको छ ।

ललितपुर प्रहरीका अनुसार महानगरपालिका–१४ नख्खिपोटस्थित खाजा घरमा सोही ठाउँ बस्ने काभ्रेपलाञ्चोक महाभारत गाउँपालिका–५ घर भएका २३ वर्षीय सुकेश मगरको शव बुधबार परेको हो ।

घटनाका सम्बन्धमा ललितपुर प्रहरीले अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *