बिजुलीकाे खम्बाले थिचिएर ललितपुरमा एक जनाकाे ज्यान गयाे

Thankot Times

थानकोट ।

ललितपुरको ठैवमा बिजुलीकाे पोल सार्ने क्रममा पोलले लागेर एक जनाको ज्यान गएकाे छ ।

बुधबार गोदावरी नगरपालिका–१४ काे सरस्वतीटार टोलमा बाटो निर्माणका सिलसिलामा डाेजरले पोल अड्याउन नसक्दा त्याे पोलले थिचिएर स्थानीयवासी ५५ वर्षीय रमेश शाहीको ज्यान गको प्रहरी वृत्त बाँडेगाउँका प्रहरी निरीक्षक विक्रम केसीले जानकारी दिए।

याे घटनापछि आक्रोशित स्थानीयबासीले सडक अवरुद्ध बनाएका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *