खानेपानी बोकेको मिनीट्रक बीच सडकमा पल्टिँदा मोटरसाइकललाई थिच्यो, चालक फरार

Thankot Times

थानकोट ।

भक्तपुरको मध्यपुरथिमी नगरपालिका-४, चारदोबाटोमा आइतबार बिहान गाडी दुर्घटना भएको छ ।

पानीको जार बोकेको मिनी ट्रकबीच सडकमै पल्टिँदा मोटरसाइकलमा सवार दुईजना घाइते भएका छन् ।

ट्रकका चालक भने फरार भएको प्रहरीले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *