चन्द्रागिरि नगर प्राथमिक अस्पताल थानकोटमा रेबिज विरुद्धको खोप अभाव

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगर प्राथमिक अस्पताल थानकोटमा रेबिज विरुद्धको खोप अभाव भएको छ ।

अस्पतालबाट आइतबार जारी विज्ञप्तिमा जनाइए अनुसार रेबिज विरुद्धको खोप अभाव  भएपछि खोप सेवा स्थगित भएको हो ।

अर्को सूचना नभएसम्मको लागि अस्पतालबाट संचालन भईरहेको रेबिज विरुद्धको खोप सेवा रोकिएको अस्पताल प्रशासनले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *