काठमाडौं महानगरले २५ अर्ब ११ करोडको बजेट ल्याउने

Thankot Times

थानकोट ।

काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि २५ अर्ब ११ करोड ३४ लाख रुपैयाँको बजेट ल्याउने भएको छ ।

आज बसेको स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको बैठकले अनुमानित आय र खर्चको आधारमा बजेटको सीमा निर्धारण गरेको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *