चन्द्रकुबेर खापुङ नेपाल प्रहरीको आइजिपीमा नियुक्त

Thankot Times

थानकोट ।

सरकारले नेपाल प्रहरीको ३२ औं महानिरीक्षक (आइजिपी)मा एआइजी चन्द्रकुवेर खापुङलाई नियुक्त गरेको छ।

आज शुक्रबार बसेको मन्त्रिपरिषद्ले १९ गतेदेखि लागू हुने गरी उनलाई आइजीपी नियुक्त गर्ने निर्णय गरेको हो। उनी हाल सिआइवीमा कार्यरत रहेका छन्।

वर्तमान आइजिपी दिपक थापा ३० वर्षे सेवा अवधिका कारण १८ गते राति १२ बजेदेखि अनिवार्य अवकाशमा जाँदै छन्। उनको स्थानमा खापुङ आइजिपीमा नियुक्त भएका हुन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ