मिस नेपाल २०२५ काे ताज लुना लुइँटेललाई

Thankot Times

थानकोट ।

साैन्दर्य प्रतियोगिता ‘मिस नेपाल २०२५’ को उपाधि लुना लुइँटेलले जितेकी छन्।

शनिबार ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजित भव्य तथा प्रतिस्पर्धात्मक ग्रान्ड फिनालेमा उनलाई विजेता घोषित गरिएको हो।

आयोजक संस्था ‘द हिडन ट्रेजर’ ले आयोजना गरेको प्रतियोगिताको अन्तिम चरणमा प्रतिस्पर्धीहरूलाई पछि पार्दै लुइँटेलले प्रतिष्ठित ताज आफ्नो पोल्टामा पारेकी हुन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ