चीनमा धान खेती हेरेर प्रधानमन्त्री दंग (फोटो फिचर)

Thankot Times

थानकोट ।

पाँच दिने चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार चीनियाँ धान खेतीको अवलोकन गरेका छन् ।

चीनको थियानजिन भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले आज जिनान जिल्लाको सिआओझानस्थित धान उत्पादन विशेष  क्षेत्रको भ्रमण गरेका हुन्।

 

तस्बिरः प्रधानमन्त्रीको सचिवालय


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ