चन्द्रागिरि भित्रने र बाहिरिने सबै सडक नाका बन्द छन्- प्रहरी वृत्त थानकोट

Thankot Times

थानकोट ।

प्रहरी वृत्त थानकोटले चन्द्रागिरि नगरपालिका हुँदै काठमाडाैंबाट बाहिरिने सवारी साधनमाथिको रोकावट कायमै रहेको बताएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार लामो दूरीका यातायात तीन दिनका लागि बन्द गर्ने निर्णय गरेपछि शनिबार बिहानैदेखी नागढुङ्गा, गोदाम, टखेलबाट सवारीसाधन होल्ड गरिएका थिए ।  ।

जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार शनिबार (हिजो) आगामी तीन दिन भारी वर्षाको सम्भावना रहेकोले लामो दूरीका यातायात सञ्चालन बन्द गर्ने निर्णय गरेको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *