नागढुंगा नाका खुल्यो, उपत्यकामा सवारी आवागमन सहज

Thankot Times

थानकोट ।

बाढी र पहिरोका कारण बन्द गरिएको नागढुंगा नाका सञ्चालनमा आएको छ ।

उपत्यका ट्राफिक कार्यालयका अनुसार नागढुंगाबाट सवारी आवागमन सहजरूपमा भइरहेको छ ।

ट्राफिक प्रहरीले चितवनलगायत विभिन्न स्थानबाट सवारीसाधन उपत्यका भित्रिएको जानकारी दिएको छ ।

यसैबीच, लामो दुरीका सवारी आवागमनमा रोक लगाइए पनि जोखिमयुक्त सडकबाहेक अन्य स्थानमा रात्रिकालीन बस सेवा सञ्चालन गर्ने तयारी गरिएको जनाइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *