सञ्चारकर्मी सुरेश रजकलाई सहिद घोषणा गर्ने सरकारको निर्णय
थानकोट ।
सरकारले स्व. सञ्चारकर्मी सुरेश रजकलाई सहिद घोषणा गर्ने निर्णय गरेको छ ।
सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले रजकलाई सहिद घोषणा गर्ने निर्णय गरेको हो ।
रजक काठमाडौंको तीनकुनेमा २०८१ चैत १५ मा भएको प्रदर्शनको क्रममा मारिएका थिए ।













