नेकपा एमालेको राष्ट्रिय महाधिवेशन: मतदान कार्य सकियो, केहीबेरमा नतिजा आउने

Thankot Times

थानकोट ।

नेकपा (एमाले)को ११औँ महाधिवेशनमा मतदान कार्य सकिएको छ ।

बुधबार बिहान साढे ९ बजेबाट सुरु भएको मतदान बिहीबार बिहान ७ बजे सकिएको हो ।

काठमाडौंको भृकुटीमण्डमा भएको मतदानमा २ हजार २६३ मध्ये ३६ जनाले मतदान गरेनन् ।

एमाले महाधिवेशनको आज छैठौँ दिन हो ।

आजदेखि एमालेले नयाँ नेतृत्व पाउनेछ ।

नयाँ नेतृत्वका लागि केपी शर्मा ओली र ईश्वर पोखरेल प्यानल नै बनाएर प्रतिस्पर्धामा उत्रिएका थिए ।

महाधिवेशन आज बिहान ११ बजे समापन हुने जनाइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ