एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज शुक्रबार बस्ने

Thankot Times

थानकोट ।

नेकपा एमालेको ११औँ महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज शुक्रबार बस्ने भएको छ।

दिउँसो १ बजे बबरमहलस्थित कार्की ब्याङ्केटमा नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्ने तयारी भएको नवनिर्वाचित सचिव राजन भट्टराईले जानकारी दिए।

बिहीबार (हिजो) सम्पन्न महाधिवेशनले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा ३०१ सदस्यीय नयाँ केन्द्रीय कमिटी निर्वाचित गरेको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ