त्रिभुवन पार्क सञ्चालन तथा व्यवस्थापन समिति गठन गर्न बागमती प्रदेश सरकारको आदेश

Thankot Times

थानकोट ।

बागमती प्रदेश मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले दुई वटा समिति गठन आदेशलाई पारित गरेको छ ।

सो बैठकले पारित गरेको समिति गठन आदेश मध्ये नव बुद्धपार्क क्षेत्र विकास समिति र त्रिभुवन पार्क सञ्चालन तथा व्यवस्थापन समिति रहेको प्रदेश सरकारका प्रवक्ता तथा आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले बताए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *