सुनको मूल्य घट्यो

Thankot Times

थानकोट ।

बजारमा आज सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।

छापावाला सुन प्रतितोला १ हजार ५०० रुपैयाँले घट्दै २ लाख ७६ हजार ५०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन सुन प्रतितोला २ लाख ७८ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि तोलामा १७० रुपैयाँले घटेको छ । अघिल्लो दिन प्रतितोला ५ हजार ६५५ रुपैयाँमा कारोबार भएकोमा आज घटेर ५ हजार ४८५ रुपैयाँमा झरेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ