सोलु हाइड्रोपावरको आईपीओ अर्को साता बाँडफाँट हुने

Thankot Times

थानकोट ।

सोलु हाइड्रोपावर लिमिटेडको आईपीओमा अर्को साता मात्रै बाँडफाँट हुने भएको छ ।

बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेड र हिमालयन क्यापिटल लिमिटेडले आईपीओ अर्को मात्रै बाँडफाँट गर्ने गरि काम गरिरहेको जानकारी दिएका हुन् ।

कम्पनीको आईपीओमा २५ लाख ७० हजार ४२२ जनाले ३ करोड १७ लाख ८ हजार ३९० कित्ताका लागि ३ अर्ब १७ करोड ८ लाख ३९ हजार रुपैयाँको आवेदन दिएका छन् ।

जुन मागभन्दा ३.८६ गुणाले बढी हो ।

आईपीओमा ८ लाख २० हजारले १०.१० कित्ताका दरले सेयर हात पार्नेछन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ