डिजेल र मट्टीतेलको भाउ बढ्यो

Thankot Times

थानकोट ।

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

आइतबार (माघ १८) बिहानदेखि लागु हुने गरी डिजेल र मट्टीतेलमा मूल्य बढाइएको हो ।

निगमले डिजेल/मट्टीतेलको मूल्य लिटरमा तीन रुपैयाँले बढाएको छ ।

पेट्रोल र खाना पकाउने एलपी ग्यासको मूल्य यथावत् राखिएको निगमले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *