अण्डाको मूल्य बढ्यो

Thankot Times

थानकोट ।

नेपाल लेयर्स स‌ंघले आज बुधबारदेखि लागू हुनेगरी अण्डाको मूल्य बढाएको छ ।

संघका अनुसार ठूलो अण्डा प्रतिक्रेट ४२५ रुपैयाँ र मझौला अण्डा प्रतिक्रेटकाे ३७५ रुपैयाँ तोकिएको छ ।

अण्डाको उत्पादन लागत बढेकाले मूल्य बढाइएको संघले जनाएको छ ।

संघका अनुसार प्रतिगोटा अण्डाको लागत १९ रुपैयाँ १२ पैसा छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *