कीर्तिपुर नगरपालिकाले माग्यो ८ जना नगर प्रहरी, चैत्र १८ भित्र दरखास्त दिन सकिने

Thankot Times

थानकोट ।

कीर्तिपुर नगरपालिकाले विभिन्न पदमा ८ जना नगर प्रहरी माग गरेको छ ।
गत बुधबार (चैत्र ४) एक सूचना जारी गर्दै नगरले नगर प्रहरी सहायक निरीक्षक, नगर प्रहरी हवल्दार र नगर प्रहरी जवान माग गरेको हो ।

नगरले समान १-१ जना नगर प्रहरी सहायक निरीक्षक र नगर प्रहरी हवल्दार माग गरेको हो भने ६ जना नगर प्रहरी जवान माग गरेको हो । यी पदहरूमा चैत्र १८ गतेभित्र दरखास्त पेश गर्न सकिने बताइएको छ ।

Screenshot

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ