काठमाडौंमा ३८ वटा सवारीसाधन ट्राफिक प्रहरीको कारबाहीमा

Thankot Times

थानकोट ।

काठमाडौँ उपत्यकाका विभिन्न ठाउँमा ३८ वटा सवारी सधान कारबाहीमा परेका छन्।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट गरिएको अनुगमनकाक्रममा ट्राफिक नियम उल्लङ्घन गरेको पाइएपछि ३८ सवारी सधान कारबाहीमा परेका हुन्।

सार्वजनिक सवारी साधन सम्बन्धी गुनासोहरू बढेको पाइएपछि बुधबार उपत्यका ट्राफिक प्रहरी कार्यालयले चावहिल, बौद्ध र जोरपाटी क्षेत्रमा विशेष अभियान अन्तर्गत सवारी सधान जाँचका लागि पुगेको थियो।

सोहीक्रममा ट्राफिक नियम उल्लङ्घन गर्ने ३८ वटा सवारी साधन कारबाहीमा परेका हुन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *