रास्वपाका संसदीय दलका नेता बालेन्द्र शाहले सार्वजनिक गरे नयाँ गीत (भिडियोसहित)

Thankot Times

थानकोट ।

रास्वपाका संसदीय दलका नेता बालेन्द्र शाह (बालेन) ले प्रधानमन्त्रीको पदभार ग्रहण हुनु अघि नयाँ गीत सार्वजनिक गरेका छन्।

उनले आफ्नो आधिकारिक युट्युब च्यानलमार्फत ‘जय महाकाली’ शीर्षकको म्युजिक भिडियो उपलब्ध गराएका हुन्।

प्रधानमन्त्रीको शपथको पूर्वसन्ध्यामा सार्वजनिक गरिएको यस गीतलाई राजनीतिक र सामाजिक सन्दर्भको दृष्टिले विशेष महत्त्वपूर्ण पनि मानिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *