भदाै २४ गते निजी सम्पत्तिमा आक्रमण गर्नेहरूमाथि कडाइका साथ कानुनी कारबाही हुने

Thankot Times

थानकोट ।

सरकारले गत भदाै २४ गते निजी सम्पत्तिमा आक्रमण गर्नेहरूमाथि कडाइका साथ कानुनी कारबाही हुने जनाएको छ ।

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को नेतृत्वमा गठित नयाँ सरकारले आफ्नो कार्यदिशा स्पष्ट पार्दै सार्वजनिक गरेको १०० बुँदे ‘शासकीय सुधार कार्यसूची’ मा भदाै २४ गतेको घटनाका बारेमा समेत उल्लेख छ ।

जहाँ भनिएको छ सुरक्षा निकायहरूले निजी सम्पत्तिमा भएको क्षति, लुटपाट तथा आक्रमणमा संलग्न व्यक्तिहरूमाथि कडाइका साथ कानुनी कारबाही प्रक्रिया तत्काल अगाडि बढाउने ।

सरकारले सार्वजनिक गर्‍यो शासकीय सुधारका सय कार्यसूची (पूर्णपाठ)


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ