नेपाली काँग्रेसले गठन गर्यो पाँच वटा उपसमिति, खेलकुदको जिम्मा विनोद दासलाई
थानकोट ।
नेपाली काँग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले ५ वटा उपसमिति गठन गरेको छ ।
पार्टी सभापति गगनकुमार थापाको उपस्थितिमा प्रतिष्ठानका अध्यक्ष तथा पार्टी उपसभापति विश्वप्रकाश शर्माको अध्यक्षतामा बसेको बैठकले ५ वटा विषयगत उपसमिति तय गरी संयोजक चयन गरेको हो ।













