रास्वपा केन्द्रीय सदस्यका ३८४ उम्मेदवारको नाम सार्वजनिक, चन्द्रागिरिबाट को-को छन् चुनावी दाैडमा?
थानकोट ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकाहरूको प्रारम्भिक नामावली सार्वजनिक भएको छ।
केन्द्रीय निर्वाचन आयोगले प्रारम्भिक सूची प्रकाशित गरेको हो। सूचीमा कूल ३८४ उम्मेदवार रहेका छन्।










