भुटानी शरणार्थी प्रकरण: अदालतको आदेशमा के छ ? [पूर्ण पाठ]
थानकोट ।
जिल्ला अदालत काठमाडाैंले नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दामा कसुर ठहर गरेको छ ।
तीन वर्षअघि दायर मुद्दामा जिल्ला अदालत काठमाडौंले कसुर ठहर गरेको हो । यद्यपि, सजाय निर्धारण गर्न भने बाँकी छ ।
न्यायाधीश तेजबहादुर खड्काको इजलासले १० जेठ २०८० मा दायर मुद्दामा कसुर ठहर गरे पनि सजाय निर्धारणका लागि अलग्गै पेसी तोक्ने आदेश दिएको हो ।
आरोपितहरूमध्ये केही दोषी ठहर भएका छन् भने केहीले सफाइ पाएको स्रोतले बताएको छ ।
यो प्रकरणमा पूर्वमन्त्रीहरू बालकृष्ण खाँण, टोपबहादुर रायमाझीलगायतमाथि मुद्दा लागेको थियो ।









