राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री बालेनको भेट

Thankot Times

थानकोट ।

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् ।

बिहीबार साँझ राष्ट्रपति भवन शीतल निवासमा भएको भेटवार्ताका क्रममा राष्ट्रपति पौडेल र प्रधानमन्त्री शाहबीच मुलुकको समसामयिक विषयवस्तु तथा राष्ट्रिय चासोका विविध विषयमा छलफल भएको जनाइएको छ ।

भेटमा पछिल्लो राष्ट्रिय परिस्थिति, शान्ति–सुरक्षा लगायत समसामयिक विषयमा विचार–विमर्श भएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ