रास्वपा सचिवालय बैठक बस्दै

Thankot Times

थानकोट ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दै छ ।

सभापति रवि लामिछानेको अध्यक्षतामा बिहान १० बजे केन्द्रीय कार्यालय वनस्थलीमा बैठक बस्न लागेको हो ।

बैठकमा रसुवाबाढीसहित समसामयिक विषयमा छलफल हुने बताइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ