बेनी हाइड्रोपावरको आईपीओमा दुई दिनमै मागभन्दा १८ गुणा बढी आवेदन

Thankot Times

थानकोट ।

बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडको आईपीओमा दुई दिनमै मागभन्दा १८ गुणा बढी आवेदन परेको छ ।

प्रोजेक्टले गत सोमबार (भदौ २२) देखि आठ लाख ६३ हजार २०० कित्ता आईपीओ निष्कासनमा ल्याएको थियो ।

जसमा दुई दिनमै १३ लाख ५३ हजार ४७ जना आवेदकले एक करोड ५७ लाख ३९ हजार ३०० कित्ताका लागि आवेदन दिएका हुन् ।

कम्पनीको आईपीओमा आवेदन दिने अन्तिम म्याद शुक्रबारसम्म रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ