नेपाल विद्युत प्राधिकरणका देशभरका महशुल काउण्टर आज बन्द रहने

Thankot Times

थानकोट ।

नेपाल विद्युत प्राधिकरणका देशभरका महशुल काउण्टर आज बिहीबार बन्द रहने भएको छ ।

विश्वकर्मा पूजा परेका कारण नेपाल विद्युत प्राधिकरणले देशभरका महशुल काउण्टर आज बन्द हुने सूचना जारी गरेको हो ।

प्राधिकरणका अनुसार यस दिन अत्यावश्यक सेवाहरू बन्द रहनेछन् ।

नोलाइट, सबस्टेशन, ग्राहक सेवा तथा मर्मत सम्भार लगायतका प्राविधिक कामहरू भने आज सुचारु रहनेछन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *