काँग्रेसको १५औँ महाधिवेशनः काठमाडाैं- १० बाट चुनिए प्रतिनिधि, ईश्वर र एलिनालाई ‘पपुलर’ मत

Thankot Times

थानकोट ।

नेपाली काँग्रेसको १५औँ महाधिवेशन अन्तर्गत काठमाडाैं क्षेत्र नं. १० बाट केन्द्रीय महाधिवेशनमा प्रतिनिधित्व गर्ने २९ जना प्रतिनिधिको टुंगो चुनावबाट लगाइएको छ ।

मंगलबार सम्पन्न निर्वाचनको अन्तिम मत परिणाम अनुसार यस क्षेत्रबाट केन्द्रीय महाधिवेशनका लागि छानिएका प्रतिनिधिहरूको सूचीमा यसअघि नाम सुनिएकका करिब सबै अनुहार देखिएका छन् ।

यसअघि काठमाडाैं क्षेत्र नं. १० को सभापति रहेका राजेन्द्र कुमार केसी, बागमती प्रदेशका बहालवाला सांसद् पुकार महर्जन, चन्द्रागिरि, कीर्तिपुर र दक्षिणकाली नगरका मेयरहरू क्रमश घनश्याम गिरी, कृष्णमान डंगोल र मोहन बस्नेतपनि महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् । खुला १० पदमा भएको निर्वाचनमा नेपाल तरुण दल काठमााडाैं क्षेत्र नं. १० का सभापति ईश्वर लामाले सर्वाधिक मत पाएका छन् । उनले यो क्लष्टरमा खसेको ६५३ मत मध्ये ४९२ मत पाए । महिला युवा पदमा एलिना महर्जनले ५०० मत पाएकी छन् जुन सबै क्लष्टरमा कुनैपनि उमेदवारले पाएको सर्वाधिक मत हो ।

महिला खुल्ला, ४ जना

जमुना नकर्मी

रजिता गाैतम महर्जन

सिता केसी

सुजना श्रेष्ठ

अपांगता, १ जना

सुदन महर्जन

श्रमिक, १ जना

योगेन्द्र कुमार कुँवर

समानुपातिक आदिवासी जनजाति महिला, २ जना

बसन्ती तामाङ

शारदा महर्जन

पेशागत विषयविज्ञ, १ जना

कृष्ण कुमार बस्नेत

युवा महिला, १ जना

एलिना महर्जन

युवा खुल्ला, २ जना

अमन महर्जन

राजेश बलामी

खुल्ला, १० जना

अच्युत अधिकारी,

इश्वर लामा

घनश्याम गिरी

दीपेन्द्र आचार्य

विकास बस्नेत

मोहन बस्नेत

मिलन विष्ट

राजेन्द्र खत्री केसी

राजेन्द्र कुमार केसी

श्याम बहादुर खत्री

दलित, १ जना

सुरेश बस्याल

समानुपातिक आदिबासी जनजाति खुल्ला, ३ जना

अष्ट बहादुर महर्जन

कृष्णमान डंगोल

पुकार महर्जन

समानुपातिक खस आर्य खुल्ला, २ जना

दिपक खनाल

ध्रुव कट्टेल 

समानुपातिक मधेशी, मुस्लिम र थारु खुल्ला, १ जना

आविद हुसेन


Leave a Reply

Your email address will not be published. Required fields are marked *