नेपाल प्रिमियर लिग क्रिकेट खेलेर फर्किए अष्ट्रेलियन स्टार डेभिड वार्नर

Thankot Times

थानकोट ।

अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर नेपाल प्रिमियर लिग (एनपीएल) खेल फर्किएका छन् ।

वार्नर काठमान्डु गोर्खाजबाट एनपीएलमा चार खेल खेलेर फर्किएका हुन् ।

उनी नेपालबाट फर्किएको काठमान्डुका म्यानेजर दीपक केसीले सामाजिक सञ्जालमार्फत जानकारी दिए ।

काठमान्डुले वार्नर सहभागी सबै खेल जितेको छ ।

ती खेलमा वार्नरले उत्कष्ट प्रदर्शन गरेका थिए ।

वार्नरले चार खेलमा कुल १२७ रन बनाएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *