पछिल्लो २४ घण्टामा कोरोना संक्रमण हुनेको संख्या २६९, १ जना संक्रमितको मृत्यु
थानकोट ।
नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २६९ जना संक्रमित भएका छन् ।
कोरोना संक्रमित एक जनाको उपचारका क्रममा मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३५५७ जनाको नमुना परीक्षमा २६९ जना नयाँ संक्रमित भेटिएका हुन् ।












