चन्द्रागिरि ०८, मातातीर्थ
थानकोट । चन्द्रागिरि नगरपालिका-०८ मातातिर्थमा ‘आरोग्य पार्क’ निर्माण हुने भएको छ । परियोजना सेवाका लागि संयुक्त राष्ट्र कार्यालय (यूएनवप्स) र चन्द्रागिरि नगरपालिकाले मातातिर्थस्थित कन्चनवस्ती क्षेत्रमा निर्माण हुने पार्कको प्रारम्भिक...

